Harsamaya
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित।

काठमाडौं - विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । 

त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update