Harsamaya
हर समय
हर समय
स्थगित आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित आईपीएल पुनः आजबाट सुरु हुँदै पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौलता छाएको थियो । आजको पहिलो खेल अर्थात् ५८ म्याच बैंग्लरू र कलकताबीचमा साँझ ७:३० बजेबाट सुरू हुनेछ ।
सगरमाथा संवादको आज दोस्रो दिन, २३ टोलीले छलफलमा भाग लिदैं
सगरमाथा संवादको आज दोस्रो दिन, २३ टोलीले छलफलमा भाग लिदैं परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीन दिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सम्बन्धी मुख्य विषय छलफल हुनेछ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखी साधारण बदली र बाँकी भूभागमा मौसम  सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
षट्कोण आट्र्सले  ‘लालीबजार’ बनाउने
षट्कोण आट्र्सले  ‘लालीबजार’ बनाउने ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ ।
“राशिको चाल, आजको हाल” – जान्नुहोस् तपाईंको भाग्य र चेतावनी!
“राशिको चाल, आजको हाल” – जान्नुहोस् तपाईंको भाग्य र चेतावनी! आज २०८२ जेठ ३ गते शनिबार। आजको दिन कुनैका लागि प्रसन्नता र पुरस्कार बोकेको छ भने, कसैका लागि होशियार बनाउने सङ्केत पनि। मन, मस्तिष्क र माया - यी सबैले तपाईंसँग संवाद गर्न खोजिरहेका छन्।
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने यस अघि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग यो परियोजनाको कार्यान्वयनका लागि ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो । सहमति पत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो ।
वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैनः मन्त्री गुरुङ (भिडियोसहित)
वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैनः मन्त्री गुरुङ (भिडियोसहित) उनले भने, ‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ । नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नति हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग मात्र गरेको छ । अरु केही पनि गरेको छैन । यसलाई...
सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा
सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा शुक्रबार ‘सगरमाथा संवाद’ पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिँदैं संवाद सकारात्मक भएको बताइन् ।  
डाँका गरेको आरोपमा पाँच जना पक्राउ
डाँका गरेको आरोपमा पाँच जना पक्राउ पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानहरूमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रुपैयाँ र जीवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र दिपकलाई काठमाडौं...
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । 
Weather Update