Harsamaya
हर समय
हर समय
शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवि (म्युजिक भिडियोसहित)
शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवि (म्युजिक भिडियोसहित) भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् । 
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित
अमेरिकी सर्वोच्च अदालतले लगायो आप्रवासी निष्कासन गर्न रोक, ट्रम्प आक्रोशित धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जति सक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।
डिजिटल कर्णालीको नारा सात बर्षदेखि गुरुयोजनामै सीमित
डिजिटल कर्णालीको नारा सात बर्षदेखि गुरुयोजनामै सीमित कर्णालीका अधिकांश जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भएपनि आकाशमा बादल मडारिँदा बिजुली बन्द हुन्छ । पानी परेको दिन त अधिकांश जिल्लामा दिनहुँ पनि बिजुली बन्द रहने अवस्था छ
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा गृहमन्त्री लेखकले भने,‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ । हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं ।’ 
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कर्णालीबासीले आशा गर्ने ठाउँ नभएको शर्माको बताए । बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकता नै के हुन् भन्ने स्पष्ट नभएको उनको भनाई छ । कर्णालीको वस्तुगत र आत्मगत अवस्था नै पहिचान नगरी विनियोजन विधेयक आएको भन्दै उनले आक्रोश पोखे ।
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी मृतकको पहिचान र दुर्घटना भएको गाडीको पहिचान हालसम्म  खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
‘दूरसञ्चार पहुँच एक सय प्रतिशतभन्दा बढी, तर दुर्गम क्षेत्र अझै सेवाविहीन’ (भिडियोसहित)
‘दूरसञ्चार पहुँच एक सय प्रतिशतभन्दा बढी, तर दुर्गम क्षेत्र अझै सेवाविहीन’ (भिडियोसहित) साथै उनले नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय भएको बताए । उनले विश्वभरि २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर रहेको बताए ।
दोस्रो उपत्यकाव्यापी खुला मेयर कपको उपाधि काठमाडौंले जित्यो
दोस्रो उपत्यकाव्यापी खुला मेयर कपको उपाधि काठमाडौंले जित्यो गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले...
 प्रधानमन्त्री  ओलीले भने - मदन-आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत 
 प्रधानमन्त्री  ओलीले भने - मदन-आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत  तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो ।
उच्च रक्तचापबाट बच्न : दैनिक व्यायाम आवश्यक 
उच्च रक्तचापबाट बच्न : दैनिक व्यायाम आवश्यक  सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गइरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ । 
आज फलफूल तथा तरकारीको मूल्य कति ?
आज फलफूल तथा तरकारीको मूल्य कति ? जसनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५ निर्धारण गरिएको हो । 
आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै 
आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै  नेपालमा पनि समाज परिवर्तन एवं आर्थिक विकासका लागि सूचना तथा सञ्चार साधनहरूको उपयोगियताबारे चर्चा गर्दै विश्व दूरसञ्चार दिवस मनाइँदैछ । यस वर्षको दूरसञ्चार दिवसको नारा ‘दिर्घकालिन विकासका लागि डिजिटल नवप्रवर्तन’ भन्ने रहेको छ । 
Weather Update