पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा र हावाहुरी
आइतबार, जेठ ४, २०८२
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल
आइतबार, जेठ ४, २०८२
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । तपाईँका हातबाट सजिलै धन खर्च भए तापनि – तपाईँका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। परिवारमा नयाँ सदस्यको आगमनले उत्साह छाउनेछ ।
कर्पोरेट महिला बाइक र्यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश
शनिबार, जेठ ३, २०८२
एसएन कर्पोरेट समाचार प्रालिको ‘कर्पोरेट समाचार डटकम’ले कर्पोरेट महिला बाइक र्याली २०२५ को आयोजना गरेको छ ।
मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्र्दभिक : प्रवक्ता महत
शनिबार, जेठ ३, २०८२
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्र्दभिक भएको बताएका छन् ।
समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजान गणराज्यको राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् ।
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।
प्रधानमन्त्री र जापानका उपपरराष्ट्रमन्त्री आकिकोबीच भेटवार्ता
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपाल आएका जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।
मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक : प्रधानमन्त्री ओली
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।
सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण
शनिबार, जेठ ३, २०८२
सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ ।
शेखरले भने - विपद्को घडीमा राज्य निष्क्रिय हुन मिल्दैन
शनिबार, जेठ ३, २०८२
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै कोइरालाले भने, `हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दु:खी छु ।
वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु
शनिबार, जेठ ३, २०८२
शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

