Harsamaya
हर समय
हर समय
प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो
प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित)
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित) प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश 
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश  मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।
‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै
‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ । मञ्चका अनुसार रोल्पाको इतिहास, प्रकृति र सांस्कृतिक उजार गर्दै पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।
मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कमा दुर्घटना
मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कमा दुर्घटना मेक्सिकोको एउटा ठुलो प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । जहाज ठोक्किएको एक भिडियो सार्वजनिक भएको छ ।
‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया
‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए । निर्देशक खनाल भन्छन्, ‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ । सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ ।’ चलचित्रको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित...
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४० अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
तीनवटा संसदीय समितिको बैठक बस्दै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा  नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ । 
गाजाको  अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु
गाजाको अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष नयाँ प्रस्ताव, ६० दिनको युद्धविराम र ९ इजरायली बन्धकको रिहाइ 
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष नयाँ प्रस्ताव, ६० दिनको युद्धविराम र ९ इजरायली बन्धकको रिहाइ  इजरायली सेनाले गाजा पट्टीमा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि वार्ता सुरु भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा नौ बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको एक प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
Weather Update