Harsamaya
हर समय
हर समय
रनवेको खाल्डो पुरेपछि सुर्खेत विमानस्थल शनिबारदेखि चल्ने
रनवेको खाल्डो पुरेपछि सुर्खेत विमानस्थल शनिबारदेखि चल्ने मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरूलाई भनेको बताए । 
भिजिट भिसामा रोजगार विभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई
भिजिट भिसामा रोजगार विभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई महानिर्देशक भटटराईले श्रम स्वीकृति लिएर जाने कामदारहरूले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए । 
अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर वादहरुको पछाडि नलागौं : गभर्नर (भिडियोसहित)
अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर वादहरुको पछाडि नलागौं : गभर्नर (भिडियोसहित) उनले भने, ‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौं । हामी असमानताको अन्त्य चाहन्छौ भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौं । कसैले सबै सत्य देखेको पनि हुँदैन । अर्थशास्त्रीहरूलाई देउता जस्तो मानेर यो...
५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो 
५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो  उक्त ट्रकमा रू.५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको कपडा, लङ, धागो, चप्पललगायत अन्य खुद्रा सामानहरू रहेको उनले जानकारी दिए । सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ
नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न  : ओली
नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न  : ओली राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको पोखरामा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हु
शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : सभापति देउवा (भिडियोसहित)
शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : सभापति देउवा (भिडियोसहित) उनले भने, ‘शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ । श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएका छन् । ऐनको कार्यान्वयनका लागि कांग्रेसले पहल गर्ने छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित...
आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे
आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे यस्तै, उनले लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई बढि प्राथमिकता दिएको पनि बताए । बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको पनि उनको भनाई छ । 
अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरूको आपत्ति
अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरूको आपत्ति संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, जापान, ब्राजिल, इन्डोनेसिया र मलेसिया लगायत दर्जनौं सदस्य राष्ट्रका प्रतिनिधिहरूले अमेरिकाको एकपक्षीय भन्सार नीतिको आलोचना गरेका थिए ।
ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई
ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई शुक्रबार ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले नेपाल गरिबी, बेरोजगारी लगायतको दुश्चक्रमा परेको भन्दै छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि बढ्ने हो भने त्योबाट माथि उठ्न सक्ने सम्भावना रहेको बताए । 
रवि र छविको बहस सकियो, अब केहीबेरमा आदेश आउँदै
रवि र छविको बहस सकियो, अब केहीबेरमा आदेश आउँदै सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु हुँदैछ । केही बेरमा आदेश आउने जनाइएको छ।
विश्व दूध दिवसको अवसरमा कविता प्रतियोगिता 
विश्व दूध दिवसको अवसरमा कविता प्रतियोगिता  ११औं विश्व दूध दिवस यस पटक जेष्ठ १८ अर्थात् जुन १ तारिख राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको संयुक्त आयोजना यस वर्ष मकवानपुरको हेटौंडामा राष्ट्रियस्तरमा कृषि तथा पशु पन्छि विकास मन्त्रालयका मन्त्रीको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमसहित मनाउने कार्यक्रम छ । यसै सन्दर्भमा नेपाल डेरी एसोसिएसनले पनि उपत्यकव्यापी विद्यालयस्तरीय कविता...
मन्त्री खड्काले ताप्लेजुङ दुर्घटनाको प्रतिवेदन बुझ्दै भने - लापरवाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ 
मन्त्री खड्काले ताप्लेजुङ दुर्घटनाको प्रतिवेदन बुझ्दै भने - लापरवाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ  समितिले सो दुर्घटनाबारे तयार गरेको विस्तृत प्रतिवेदन शुक्रवार मन्त्रीसमक्ष बुझाएको हो। प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने बताउँखै, अब नीति र व्यवहार दुवैमा परिवर्तन अनिवार्य रहेको उल्लेख गरे ।
Weather Update