‘भिजिट भिसा’ मा अनुसन्धान गर्ने डिएसपीलाई नारायणकाजीले गरेका थिए सरूवा
शुक्रबार, जेठ ९, २०८२
गत वर्ष कात्तिकमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्थीलाई उत्कृष्ट कार्य सम्पादनका लागि ‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि प्रदान गरेको थियो। उपत्यका अपराध अनुसन्धान महाशाखाको पिलर-८ को नेतृत्व गर्दै उनले वैदेशिक रोजगारका नाममा हुने ठगी, नक्कली कागजात बनाउने गिरोहमाथि ठोस अनुसन्धान सुरु गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६४१ राहदानीसहित फर्काइएका शंकास्पद यात्रुहरूको अनुसन्धान पन्थीको नेतृत्वमा भएको टोलीले गर्यो।
‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’ (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा आपराधिक घटनाहरू पनि बढ्दै गएको जानकारी दिएका छन् । सीमा नाकासँग जोडिएका समस्याहरू समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
अर्थ मन्त्रालय प्रवेशमा कडाइ
शुक्रबार, जेठ ९, २०८२
यही जेठ १५ गते संघीय संसदको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन् ।
निजी क्षेत्रका कारण संकटमा डीडीसी, अस्तित्व जोगाउनै हम्मे हम्मे (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
किसानका उत्पादन सङ्कलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतमको भनाइ छ । उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे ।
महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ : सचिव अर्याल
शुक्रबार, जेठ ९, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् ।
महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको छ : सचिव अर्याल
शुक्रबार, जेठ ९, २०८२
उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरूलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ । यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ । महिलाहरूको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ ।’
राज्यले न्यूनतम सुविधाहरू पनि उपलब्ध गराउन सकेको छैन - मन्त्री पन्त (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकिचाउन नहुने पनि उनको भनाई छ ।
बंगलादेश सरकारका प्रमुख सल्लाहकार युनुस राजीनामा दिने तयारीमा
शुक्रबार, जेठ ९, २०८२
यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
पूर्णिमाले चढिन् पाँचौं पटक सगरमाथा
शुक्रबार, जेठ ९, २०८२
त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।
दाहसंस्कार गर्न लागिएको शव प्रहरीद्वारा बरामद
शुक्रबार, जेठ ९, २०८२
जेठाजु र बुहारीको बीचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशंका गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
शुक्रबार, जेठ ९, २०८२
बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेर बदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पिन हुन लागेको छ ।
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध
शुक्रबार, जेठ ९, २०८२
विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बारेमा ७२ घण्टा भित्र जानकारी उपलब्ध गराउनु पर्नेसमेत भनिएको छ । र, हाल विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ । अन्यथा देश छाड्नु पर्ने अवस्था आउन सक्छ ।
एक हजार एक सयले घट्यो सुन, तोलाको कति पुग्यो ?
शुक्रबार, जेठ ९, २०८२
यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
साताको लोकप्रिय

