Harsamaya
हर समय
हर समय
खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन् (भिडियोसहित)
खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन् (भिडियोसहित) मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् ।
शिक्षा विधेयकमा सहमति जुटाउन थप पाँच दिन समय छुट्याइयो (भिडियोसहित)
शिक्षा विधेयकमा सहमति जुटाउन थप पाँच दिन समय छुट्याइयो (भिडियोसहित) प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।
आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए (भिडियोसहित)
आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए (भिडियोसहित) गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार ।
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी (भिडियोसहित)
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी (भिडियोसहित) कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् ।
नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो
नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।
ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल  [भिडियो]
ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल  [भिडियो] ‘पार्टीले देश सन्चालन गर्ने हो । दर्शन, सिद्धान्त र व्यवहारको आधारमा देश चल्दैन । त्यही भएर अर्थतन्त्र पनि त्यही बाटोमा गएको छ । अर्थतन्त्र जसले हात पार्छ राजनीति पनि उसले नै हात पार्ने भए त दर्शन, सिद्धान्त काम लाग्दैन । कसैले बैंक खोलेर राजनीति गर्छ भने कसैले फरक तरिकाले गर्छ...
नेप्से २७ सय बिन्दुमै स्थिर, कारोबार रकम भने घट्यो
नेप्से २७ सय बिन्दुमै स्थिर, कारोबार रकम भने घट्यो यस अघि बिहीबार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल...
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित)
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित) नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् ।
पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन (भिडियोसहित)
पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन (भिडियोसहित) ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ कोे पूँजीगत खर्च भन्दा ०८१/०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ २७ गतेदेखि प्रदर्शनमा
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ २७ गतेदेखि प्रदर्शनमा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ ।
ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने
ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ । पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो ।
कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा [भिडियोसहित] 
कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा [भिडियोसहित]  साना किसान विकास लघुवित्तको सन्दर्भमा बोल्दै खतिवडाले संस्थाको तरलता र कारोबारबारे कुनै शंका नगर्न आग्रह गरे । संस्थागत र प्रणालीगत रूपमा साना किसान विकास लघुवित्तमाथि प्रश्न उठाउनु आवश्यक नरहेको उनले स्पष्ट पारे ।
Weather Update