Harsamaya
हर समय
हर समय
सोमबारको विदेशी मुद्राको विनिमयदर कति?
सोमबारको विदेशी मुद्राको विनिमयदर कति? युरोपियन युरो एकको खरिद दर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा कायम भएको छ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ पक्राउ पर्नेमा भारत बिहार अररियाकी खसिना खतुन, रंगीका सुशील बुढाथोकी र कृर्तानन्द ठाकुर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले चार सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ लामाले ४५ जना युवा युवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।
आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ (भिडियोसहित)
आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ (भिडियोसहित) आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ ।
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित)
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित) मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।
सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा (भिडियोसहित)
सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा (भिडियोसहित) सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् ।
नेकपा एसको सचिवालय बैठक मंगलबार पुन : बस्ने (भिडियोसहित)
नेकपा एसको सचिवालय बैठक मंगलबार पुन : बस्ने (भिडियोसहित) नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक मंगलबार पुनः बस्नेगरि स्थगित भएको छ ।
मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा
मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा विवाहित महिलासँगै डिभोर्स भइसकेका वा एकल महिलाहरूले पनि आवेदन दिन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट मार्फत भर्न सकिनेछ ।
‘विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता छैन’
‘विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता छैन’ संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ ।
खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन् (भिडियोसहित)
खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन् (भिडियोसहित) मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् ।
Weather Update