दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, असार २३, २०८२
त्यसमध्ये कम्पनीले गत असार ९ गते देखि १० लाख ८८ हजार ८९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको थियो ।
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सोमबार, असार २३, २०८२
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।
आज बागमती प्रदेशसभा बैठक बस्दै
सोमबार, असार २३, २०८२
यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी...
देशैभर करिब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूर पश्चिममा सबैभन्दा धेरै
सोमबार, असार २३, २०८२
प्रदेशगत हिसाबले सुदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सुदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो । सुदूर पश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार...
बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर (भिडियोसहित)
सोमबार, असार २३, २०८२
वडाले विपद् व्यवस्थापनका लागि पूर्व तयारी योजना बनाएको दाबी गरेको छ । एक्स्काभेटर, जेसीबी, सेना, प्रहरी, सशस्त्र सँग समन्वय गरेर विपद्को स्थिति आएमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको छ । ‘जनतालाई कसरी सुरक्षित राख्ने भन्नेमा हामी अहिलेबाटै लागिरहेका छौँ,’ वडा अध्यक्ष खत्री भन्छन् ।
टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता
सोमबार, असार २३, २०८२
स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्। मृतकमा ४० वयस्क र २८ बालबालिका छन्। मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ।
आजको तरकारी र फलफूलको मूल्य
सोमबार, असार २३, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, कायम भएको छ ।
बनेपा–नाला–भक्तपुर सडक खण्ड फेरि अवरुद्ध
सोमबार, असार २३, २०८२
पुण्य माता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको उक्त सडक खण्ड आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण पुनः अवरुद्ध भएको हो ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, असार २३, २०८२
बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
सोमबार, असार २३, २०८२
सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिनस्विप गरेको थियो।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
सोमबार, असार २३, २०८२
गत असार १६ देखि सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ ।
अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा टाढा छैन : प्रधानमन्त्री ओली
सोमबार, असार २३, २०८२
हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन हुम्ला समृद्धको बाटो समेत औपचारिक रूपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्त्व बोकेको जिल्लाका रूपमा समेत स्थापित भएको छ ।
देशभर मनसुनी वायूको प्रभाव, कोशी , बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, असार २३, २०८२
देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साताको लोकप्रिय

