Harsamaya
हर समय
हर समय
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता १५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार सङ्गठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा...
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल  दुर्घटना, दुई जनाको मृत्यु
नवलपुरको अम्रसा जङ्गलमा मोटरसाइकल  दुर्घटना, दुई जनाको मृत्यु अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । 
आइओएफटिसीको १५ औँ संस्करण नेपालमा हुने
आइओएफटिसीको १५ औँ संस्करण नेपालमा हुने आइओएफटिसीले आफ्नो २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औँ संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना माैसम पूर्वानुमान महाशाखाका अनुसार  मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ...
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी प्रतिपक्षी दलहरूले भने आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेकोले मन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडान छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।दिन उपलब्धिमूलक रहनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
साहित्यलाई लगानी र उत्पादनको अर्थशास्त्रीय आँखाले हेर्नु हुँदैन - डा. ध्रुवप्रसाद भट्टराई
साहित्यलाई लगानी र उत्पादनको अर्थशास्त्रीय आँखाले हेर्नु हुँदैन - डा. ध्रुवप्रसाद भट्टराई धेरै समय चिन्तन गर्ने, सबैको प्रिय र स्वत्व–बोध गराउने विषय चयन गर्ने, प्रशस्त कृति पढ्ने, भाषामा अधिकार राख्ने, लिखित विषयलाई बारम्बार परिष्कार गर्ने र आफैँले मूल्याङ्कन गर्ने अनिमात्र प्रकाशन गर्ने । माधव घिमिरेले भनेझैँ एउटा सानो र सरल कृतिमा पूर्ण संसार अटाउन समर्थ साहित्यको रचना गर्न अभ्यास ग
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् । 
संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : पन्त (भिडियोसहित)
संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : पन्त (भिडियोसहित) सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए । 
पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित)
पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित) उनले भने, ‘हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोसिस गरिरहेका छौं । सम्पर्क सञ्जाल विस्तार गरिएको छ । नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौं राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएको छ । किमाथांका नाकामा पुल बन्दैछ । केही पनि नभएका ठाउँमा एकै पटक सबैथोक...
Weather Update