शहीदका सन्तानलाई छात्रवृत्ति दिने
बिहीबार, फागुन २२, २०८१
शहीद प्रतिष्ठान नेपालले शहीदका सन्तानलाई छात्रवृत्ति दिने भएको छ ।
सुनको भाउमा उकालो: तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो!
बिहीबार, फागुन २२, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ।
आठ वर्षपछि भूतपूर्व सैनिक संघ महाधिवेशन हुँदै, आज उद्घाटन
बिहीबार, फागुन २२, २०८१
कांग्रेस भ्रातृसंस्था नेपाल भूतपूर्व सैनिक संघको आठ वर्षपछि महाधिवेशन हुने भएको छ ।
एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित)
बिहीबार, फागुन २२, २०८१
भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले अब व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड एकभन्दा बढी जारी गर्न नपाउने भएको छ ।
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु
बिहीबार, फागुन २२, २०८१
मृत्यु हुनेमा विनयीत्रिवेणी-१ का जितबहादुर थिङ, कावासोती-७ का शुकबहादुर बोटे, मध्यविन्दु-६ का नाथुराम महतो र देवचुली-१ की राममाया सोती छन् ।
भिपिएन प्रयोग गरी मोबाइल बैंकिङ चलाउन नपाइने
बिहीबार, फागुन २२, २०८१
अब भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) अन गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ।
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त
बिहीबार, फागुन २२, २०८१
मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ । जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं
बिहीबार, फागुन २२, २०८१
यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदा हटाउने प्रक्रिया अघि बढाएको थियो । कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा अध्यादेश पेश गरिने
बिहीबार, फागुन २२, २०८१
बुधबार प्रतिनिधिसभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।
मकवानपुरमा छोराको हत्या आरोपमा बाबुआमा पक्राउ
बिहीबार, फागुन २२, २०८१
उनीहरूमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ब्लोन दम्पतीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बिहीबार, फागुन २२, २०८१
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।
तराईका केही स्थानमा हुस्सु
बिहीबार, फागुन २२, २०८१
यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
साताको लोकप्रिय

