Harsamaya
हर समय
हर समय
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको : ध्यानाकर्षण
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको : ध्यानाकर्षण नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको  ध्यानाकर्षण गराएको छ ।  
खाद्य स्वच्छताकामा समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’लाई आधार बनाउन आमसञ्चारकर्मीहरुलाई अधिकारीहरुको आग्रह
खाद्य स्वच्छताकामा समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’लाई आधार बनाउन आमसञ्चारकर्मीहरुलाई अधिकारीहरुको आग्रह खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन अधिकारीहरुले आमसञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् । 
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन् 
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्   राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । 
एकल करातेमा एलिनालाई स्वर्ण
एकल करातेमा एलिनालाई स्वर्ण कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।
प्रधानमन्त्रीसमक्ष काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सुरु डुुकुछापमा सार्न आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्रीसमक्ष काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सुरु डुुकुछापमा सार्न आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापियो
वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापियो उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको उनले बताए ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कामकाज गर्न दिन उच्च अदालतको आदेश
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कामकाज गर्न दिन उच्च अदालतको आदेश प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते  ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मंगललबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
पुल मर्मतका लागि विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय [भिडियो]
पुल मर्मतका लागि विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय [भिडियो] सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । 
नेप्सेमा १.०७अंकको गिरावट
नेप्सेमा १.०७अंकको गिरावट आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानी कर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् । 
बैंकिङ कसूर मुद्दामा श्यामकुमार र अस्मिता पक्राउ
बैंकिङ कसूर मुद्दामा श्यामकुमार र अस्मिता पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्यामकुमारलाई काठमाडौं महानगरपालिका–१४ खसीबजारबाट पक्राउ गरेको हो ।
सुनसहित भारतीय महिला एयरपोर्टबाट पक्राउ
सुनसहित भारतीय महिला एयरपोर्टबाट पक्राउ करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया मिना सुरजीत सिंह मंगलबार राति पक्राउ परेकी हुन् । 
Weather Update