Harsamaya
हर समय
हर समय
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु
वन्यजन्तुको आक्रमणबाट नवलपुरमा पाँच जनाको मृत्यु मृत्यु हुनेमा विनयीत्रिवेणी-१ का जितबहादुर थिङ, कावासोती-७ का शुकबहादुर बोटे, मध्यविन्दु-६ का नाथुराम महतो र देवचुली-१ की राममाया सोती छन् ।
भिपिएन प्रयोग गरी मोबाइल बैंकिङ चलाउन नपाइने
भिपिएन प्रयोग गरी मोबाइल बैंकिङ चलाउन नपाइने अब भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) अन गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ।
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ । जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदा हटाउने प्रक्रिया अघि बढाएको थियो ।  कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा अध्यादेश पेश गरिने
दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा अध्यादेश पेश गरिने बुधबार  प्रतिनिधिसभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।
मकवानपुरमा छोराको हत्या आरोपमा बाबुआमा पक्राउ
मकवानपुरमा छोराको हत्या आरोपमा बाबुआमा पक्राउ उनीहरूमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ब्लोन दम्पतीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 
तराईका केही स्थानमा हुस्सु 
तराईका केही स्थानमा हुस्सु  यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राशिफल विशेष : आजको दिन को लागी १२ राशिका महत्वपूर्ण संकेतहरू
राशिफल विशेष : आजको दिन को लागी १२ राशिका महत्वपूर्ण संकेतहरू मेष : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ। तपाईंको खर्चिलो जीवनशैलीले घरमा तनाउ उत्पन्न गराउँछ, त्यसैले धेरै रातसम्म बाहिर बस्ने र अरूलाई धेरै खर्च गर्नबाट जोगिनुहोस्।
फागुन २२: धिमेबाजा
फागुन २२: धिमेबाजा
चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ
चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Weather Update