Harsamaya
हर समय
हर समय
समाज, अपराध र मनोविज्ञानमा आधारित नाटक ‘हत्या’ मण्डलामा मञ्चन हुँदै 
समाज, अपराध र मनोविज्ञानमा आधारित नाटक ‘हत्या’ मण्डलामा मञ्चन हुँदै  अपराध, मनोविज्ञान र समाजको गहिरो सम्बन्ध उजागर गर्ने नयाँ नाटक ‘हत्या’असार ५ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ। नाटक हरेक दिन साँझ ४ बजेबाट सुरु हुन्छ ।
आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी
आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी साधारण सभा रुकुम पश्चिमस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोही साधारण सभाले गर्ने बताइएको छ ।
आजको तरकारी तथा फलफूलको थोक मूल्य
आजको तरकारी तथा फलफूलको थोक मूल्य समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो भारतीय प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८ कायम भएको छ ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् (भिडियोसहित)
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् (भिडियोसहित) पुन भन्छिन्, ‘६ हजारदेखि १५ हजारसम्मको पारिश्रमिकमा महिलाहरू रातभर काम गर्न बाध्य छन् ।’ उनका अनुसार, काठमाडौं उपत्यकामा मात्र करिब ६० हजार भन्दा बढी श्रमिक यो मनोरञ्जन क्षेत्रमा कार्यरत छन् तर सरकारको ध्यान अझैसम्म पनि यस क्षेत्रको श्रमिकका तर्फ जान सकेको छैन ।
२२ किलो लागू औषध सहित एक जना पक्राउ
२२ किलो लागू औषध सहित एक जना पक्राउ जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजाँदै गरेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै बैठक काँग्रेस पूर्व सांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरू इजरायलको मुख्य निशासानामा
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरू इजरायलको मुख्य निशासानामा इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो । रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठुलो आगो लागेको देखाएको छ ।
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता  इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर सादमानीलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  राती कोशी , मधेश , गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षा
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  राती कोशी , मधेश , गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ?
कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ? आजभोलि अधिकांश अभिभावकलाई सताउने एउटै चिन्ता हो ‘कार्टुनको लत’। छोराछोरीलाई केहीबेर शान्त राख्न देखाइएको कार्टुन कति बेला बालबालिकाको जीवनमा ‘डिजिटल नशा’ बन्‍न पुग्छ, पत्तो नै हुँदैन।
 बढ्यो अमेरिकी डलर र युरोको भाउ,  यस्तो छ आजको विदेश मुद्राको विनिमय दर
 बढ्यो अमेरिकी डलर र युरोको भाउ,  यस्तो छ आजको विदेश मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ...
Weather Update