Harsamaya
हर समय
हर समय
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम
नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित)
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले द्वन्द्व पीडित र बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको बताएका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किए
प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किए विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्  ।
 ‘नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’ (भिडियोसहित)
 ‘नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’ (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् ।
रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ? (भिडियोसहित)
रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ? (भिडियोसहित) त्यसैगरि, रास्वपाकी सांसद तोषिमा कार्कीले बैठक सञ्चालन गर्नको लागि संसदले आफ्नो मर्यादा कायम राख्नुपर्छ भनेर आफूहरू मर्यादित तरिकाले संसदमा उपस्थित भएको बताइन् ।
आलमलाई उन्मुक्ति दिने न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै निवेदन दर्ता
आलमलाई उन्मुक्ति दिने न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै निवेदन दर्ता न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ । न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।
‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’ (भिडियोसहित)
‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’ (भिडियोसहित) राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको सशक्तिकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको औँल्याउँदै पत्रकारहरूलाई सहकारीको सकारात्मक पक्षसमेत उजागर गर्न आग्रह गरिन् ।
७० बोरा गाँजासहित दुई जना पक्राउ
७० बोरा गाँजासहित दुई जना पक्राउ इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ...
कांग्रेसले बोलायो आकस्मिक बैठक
कांग्रेसले बोलायो आकस्मिक बैठक सचिव पौडेलले सोमबार बिहान निधन भएका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको बताए।
Weather Update