Harsamaya
हर समय
हर समय
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई 
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई  उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए । 
भाद्र २८ : दिनभर देशमा के के भए ?
भाद्र २८ : दिनभर देशमा के के भए ? निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए । 
जुगल गाउँपालिकाले भन्यो: सार्वजनिक सम्पत्ति क्षतिमा खुसी मनाउने कर्मचारी र शिक्षक राजीनामा दिनूस्
जुगल गाउँपालिकाले भन्यो: सार्वजनिक सम्पत्ति क्षतिमा खुसी मनाउने कर्मचारी र शिक्षक राजीनामा दिनूस् शनिबार गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै देश जल्दै गर्दा खुसी मनाउने कर्मचारी र शिक्षक–शिक्षिकाहरूलाई आइतबारदेखि कार्यालयमा हाजिर नहुन आग्रह गरेका हुन्।
रवि लामिछाने कारागार फर्किए
रवि लामिछाने कारागार फर्किए जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा ललितपुर कुसुन्तीमा युवाहरूले श्रदाञ्जली सभा गरेका छन् । 
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । 
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । 
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला 
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला  जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । 
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । 
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् । 
ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी
ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।
Weather Update