Harsamaya
हर समय
हर समय
नागरिकको जीवन सहज भए आतंकवादको अवस्था आउँदैन : शक्ति बस्नेत (भिडियोसहित)
नागरिकको जीवन सहज भए आतंकवादको अवस्था आउँदैन : शक्ति बस्नेत (भिडियोसहित) यस्तै, उनले राज्यले जनतालाई आस्वस्त बनाउनको लागि जनतालाई विश्वासमा लानको लागि पूरा गर्नुपर्ने केही जिम्मेवारीका विषयहरुमा कमी अथवा समस्या आएपनि त्यसले उल्लेखित विषयलाई मलजल गर्ने बताए । 
क्रिकेटर ललित राजवंशीलाई मातृशोक
क्रिकेटर ललित राजवंशीलाई मातृशोक ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार निधन भएको हो
सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’
सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’ लम्सालका अनुसार देउवाले मिलाउँछु भन्दै तत्काल राजीनामा नलिने बताएका थिए। साथै, उनले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिए कारबाही हुने चेतावनी समेत दिएका थिए।
निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ: अध्यक्ष ढकाल  (भिडियोसहित)
निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ: अध्यक्ष ढकाल (भिडियोसहित) आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए । 
नौ किलो गाँजासहित थिङ पक्राउ
नौ किलो गाँजासहित थिङ पक्राउ पछिल्लो समयमा रौतहट  प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन् ।
खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल
खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी 
सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी  एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ । 
गाईजात्रा उत्सवमा ‘प्राइड परेड’:उठ्यो पहिचान र अधिकारको आवाज
गाईजात्रा उत्सवमा ‘प्राइड परेड’:उठ्यो पहिचान र अधिकारको आवाज कार्यक्रममा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समूदायका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव  
जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव   उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।
बर्खास्तीमा परेका सचिव दिपेशले गरे अध्यक्ष पवनको अराजक कार्यको विरोध
बर्खास्तीमा परेका सचिव दिपेशले गरे अध्यक्ष पवनको अराजक कार्यको विरोध सचिव खनालले ‘संगठन निर्माण र गतिशीलता कायम राख्ने कार्यलाई अनुशासनहिन ठहर गर्ने नेतृत्वले संगठनलाई गलत दिशातर्फ धकेल्दै छ’भन्दै अराजक समूह र व्यक्तिवादी प्रवृत्तिको प्रतिकार गर्न सबैसँग आग्रह गरेका छन्। 
सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटयो
सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटयो हाल बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी, जगेडा कोष ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी (भ्एक्) ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ ।
ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने
ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
Weather Update