Harsamaya
हर समय
हर समय
किन रोक्यो सेन्सर बोर्डले ‘राजागंज’ ?
किन रोक्यो सेन्सर बोर्डले ‘राजागंज’ ? फिल्मको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ । तर, फिल्म सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभइ प्रदर्शन समेत अन्योलमा रहेको छ । कानुनमा सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्म देखाउन नपाइने व्यवस्था रहेपनि फिल्म सेन्सर हुनुभन्दा अगाडि नै इटहरी, विर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा फिल्मको प्रिमियर शो आयोजना भइसकेको...
अवैध जुवा र ठगी आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित
अवैध जुवा र ठगी आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित थाई प्रहरीले उनलाई बर्खास्त गर्नु ‘अनुसन्धानको क्रममा रहेका अधिकारीहरूका लागि अनुशासनात्मक प्रक्रिया’ अनुरूप भएको बताएको छ।
नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४-५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो ।
एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोबरमा महाधिवेशन गर्न सुझाव
एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोबरमा महाधिवेशन गर्न सुझाव गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् ।
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को  निर्वाचन स्थगित भएको छ ।
लैङ्गिकमैत्री सहर निर्माणका लागि बजेट तथा कार्यक्रम बनाएका छौं- उपप्रमुख डंगोल
लैङ्गिकमैत्री सहर निर्माणका लागि बजेट तथा कार्यक्रम बनाएका छौं- उपप्रमुख डंगोल ‘काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम हुन् ।
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ ।
चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास,अस्पताल पुर्याइयो
चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास,अस्पताल पुर्याइयो काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।
 मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
 मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 
पीएम कपमा आज दुई खेल हुँदै
पीएम कपमा आज दुई खेल हुँदै त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
मर्यादित भएर होली पर्व मनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनको अनुरोध
मर्यादित भएर होली पर्व मनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनको अनुरोध आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गरेका छन् । 
Weather Update