प्रतिनिधि सभाको बैठक: आज ११ वटा विधेयक पेश गर्ने कार्यसूची
बुधबार, फागुन २८, २०८१
आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
वर्षा र हिमपातको सम्भावना
बुधबार, फागुन २८, २०८१
राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
बुधबार, फागुन २८, २०८१
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता नरोक्ने, ३० दिने अस्थायी युद्धविरामको सहमति
बुधबार, फागुन २८, २०८१
यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने संकेत गरे ।
आजको राशिफल: तपाईंको प्रेम, जीवन र कर्मको संगम
बुधबार, फागुन २८, २०८१
मीन
पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ । साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । घमण्ड र अहंकारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला । सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ । तर बहस, वादविवाद...
पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी
मंगलबार, फागुन २७, २०८१
उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए ।
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जनको शव १७ दिनपछि शिवपुरीमा भेटियो
मंगलबार, फागुन २७, २०८१
उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आज आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ ।
रमनटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्य, दुई घाइते
मंगलबार, फागुन २७, २०८१
मोटरसाइकललाई दिने मिक्सर ट्रक र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
मंगलबार, फागुन २७, २०८१
श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।
३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त यसरी पक्राउ परे
मंगलबार, फागुन २७, २०८१
पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए। फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।
नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
मंगलबार, फागुन २७, २०८१
प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता
मंगलबार, फागुन २७, २०८१
येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरूले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बीबीसीले उल्लेख गरेको छ । साथै रूससँग युद्धविराम कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।
म राजेन्द्र लिङ्देन र कमल थापाको गोठालो हैन -व्यवसायी प्रसाईं
मंगलबार, फागुन २७, २०८१
राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए । प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दाबी गरे । आफू थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासँग मिलेर गर्ने तर्क गरे ।
साताको लोकप्रिय

