Harsamaya
हर समय
हर समय
रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन [भिडियो]
रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन [भिडियो] उनले भने, ‘डाक्टर र नर्सले मात्र अस्पताल चल्दैन । परिपूरकमा हामी छौं । स्वास्थ्य मन्त्रालयले ओएनएम फिर्ता गर्नुपर्छ । पुर्नसंरचनामा वैज्ञानिक तरिकाले दरबन्दी लिइएन भने हाम्रो मागहरु पूरा हुँदैनन् । माग पूरा नभए दोस्रो चरणको आन्दोलनमा जान्छौ । अहिलेको नियम विभेदपूर्ण र अन्यायपूर्ण छ ।’ 
लम्कीचुहा नगरपालिकाले किसानलाई सम्मान गर्ने (सूचनासहित)
लम्कीचुहा नगरपालिकाले किसानलाई सम्मान गर्ने (सूचनासहित) नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै इच्छुक कृषक, कृषक समूह, कृषि फर्म तथा सहकारीहरूलाई तीन दिनभित्र आवश्यक कागजात लिइ सम्पर्क गर्न अनुरोध गरेको छ । 
लालीबजारमा गर्भवती स्वस्तिमा
लालीबजारमा गर्भवती स्वस्तिमा उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आर्ट्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र...
ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल [भिडियोसहित]
ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल [भिडियोसहित] एलपीजी किन्न १ सय ३५ रुपैयाँ तिर्नुपर्छ । अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ । ३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उतपादन गर्दछ । भाग गर्दाखेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ । त्यसो गर्दाखेरी करीब...
युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय
युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौ । भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’ उनले थप भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष...
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ उडान रद्द
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ उडान रद्द प्रभावित सेवाहरू मध्ये, २८ वटा आगमन उडानहरू थिए र २० वटा बाहिर जाने उडानहरू थिए । जसमा एयर इन्डिया र कम लागतको अपरेटर इन्डिगोले अवरोधको सामना गरेका छन् ।
सांसद घिमिरेको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ ? [भिडियो]
सांसद घिमिरेको प्रश्न : संसद बहिष्कार गरेर कति दिन चल्छ ? [भिडियो] मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे । 
वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रोपोगाण्डा हो : ज्ञानेन्द्र शाही [भिडियो]
वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रोपोगाण्डा हो : ज्ञानेन्द्र शाही [भिडियो] यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए । 
वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ : रास्वपा [भिडियो]
वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ : रास्वपा [भिडियो] उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’उनले थप भने, ‘उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । उहाँले कसको छानबिन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ ।’ 
सुन १७ सयले घट्यो
सुन १७ सयले घट्यो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
भिजिट भिसा प्रकरण:पूर्वमुख्य सचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन
भिजिट भिसा प्रकरण:पूर्वमुख्य सचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । 
बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा
बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए ।  बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।
Weather Update