एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित
मंगलबार, असार १०, २०८२
नेपालका श्रीयान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए । ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे । प्रशिद्व जैशीले ३७ बलमा ३ चौकासहित ३३ रन बनाए। जोय थापा १ रनमा पभिलियन फर्किए ।
कतारले भन्यो : आक्रमणलाई विफल पार्यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं
मंगलबार, असार १०, २०८२
अल–अन्सारीले हमलालाई कतार राज्यको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरे ।
विद्युत प्राधिकरणको चरम लापरबाही: करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको बिजोग
मंगलबार, असार १०, २०८२
छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१० का जग्गी बढुवालका तीन र पृथ्बी बढुवालका तीन गरी १० वटा खच्चडको करेन्ट लागेर मृत्युको हुँदा वर्षौदेखि आम्दानी गर्दै आएको उनीहरुको बाटो नै बन्द भएको हो...
सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी
मंगलबार, असार १०, २०८२
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायत सहभागी छन् ।
खाँडादेवी गाउँपालिकाले ल्यायो बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता
मंगलबार, असार १०, २०८२
नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने कार्यक्रम समावेश छन्।
हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा
मंगलबार, असार १०, २०८२
हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक टाइटल भिडियोमा यो सिनेमा आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह
मंगलबार, असार १०, २०८२
‘कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ । सम्बन्धित देशका सरकारहरू, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ।
एसीसी यु–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल
मंगलबार, असार १०, २०८२
मलेसियामा जारी एसीसी मेन्स यु१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिनिधिसभा बैठक बस्दै
मंगलबार, असार १०, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता
मंगलबार, असार १०, २०८२
नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो र उत्तरदायी विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तरकारी तथा फलफूलको थोक मूल्य
मंगलबार, असार १०, २०८२
गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४०कायम भएको छ ।
असार १०: मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाडी हलमा थन्किएको ट्रली बस
मंगलबार, असार १०, २०८२
हाइसेन्स नेपाल सायम अन्तर कलेज फुटसलमा २८ टिम
मंगलबार, असार १०, २०८२
प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।
साताको लोकप्रिय

