Harsamaya
हर समय
हर समय
कोशीलाई १३१ रनले पराजित गर्दै बागमती विजयी
कोशीलाई १३१ रनले पराजित गर्दै बागमती विजयी बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।
४७७ किलो गाँजासहित धनुषाबाट एक जना पक्राउ
४७७ किलो गाँजासहित धनुषाबाट एक जना पक्राउ मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
अपांग संघको महाधिवेशनमा मधु आचार्यविरुद्ध लाग्यो नाराबाजी, अपांगतामैत्री भोटिङ मेसिनको माग (भिडियोसहित)
अपांग संघको महाधिवेशनमा मधु आचार्यविरुद्ध लाग्यो नाराबाजी, अपांगतामैत्री भोटिङ मेसिनको माग (भिडियोसहित) पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट जारी महाधिवेशनमा दृष्टिविहीन महाधिवेशन प्रतिनिधिहरूले अपांगतामैत्री इलेक्ट्रोनिक भोटिङ मेसिनको माग गर्दै नारावाजी गरिरहेका छन् । उनीहरूले महाधिवेशनमा अपांगमैत्री भोटिङ मेसिनको माग पहिला नै गरेको भएपनि निर्देशक समितिका संयोजक मधु आचार्यले वेवास्ता गरेको आरोप लगाए । उनीहरुले संयोजक आचार्यविरुद्ध पनि नारावाजी गरिरहेका छन् । 
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिककोमा गएपछि त्रासले परिवारै नै विस्थापित भएका हुन् । 
​   श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विभागको तयारी  ​
​ श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विभागको तयारी ​ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन गृहकार्य सुरु गरेको छ । 
पिएन क्याम्पसमा स्ववियु निर्वाचन भोलि हुने
पिएन क्याम्पसमा स्ववियु निर्वाचन भोलि हुने पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ । 
डढेलोको सुराकी दिनेलाई पाँच हजार पुरस्कार, नाम गोप्य राखिने
डढेलोको सुराकी दिनेलाई पाँच हजार पुरस्कार, नाम गोप्य राखिने फिक्कल गाउँपालिकाले जङ्गलमा डढेलो लगाउने व्यक्तिको सुराकी दिनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। 
काभ्रेका दुई प्रहरी चौकी निर्माणका लागि जग्गा प्राप्ति
काभ्रेका दुई प्रहरी चौकी निर्माणका लागि जग्गा प्राप्ति जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत रहेका दुई प्रहरी चौकी निर्माणका लागि जग्गा प्राप्ति भएको छ।
आगोले पोल्दा हामीले प्रयोग गर्ने घरेलु उपचारपद्धति कति सुरक्षित ?
आगोले पोल्दा हामीले प्रयोग गर्ने घरेलु उपचारपद्धति कति सुरक्षित ? आगलागीका घटनाहरू दिनानुदिन बढिरहेका छन्। विभिन्न कारणले आगलागीका घटना हुने गर्दछन्। आगलागी किन हुन्छ ? यसका कारणहरू के के हुन र आगलागीका घटना भइहालेमा कसरी क्षति कम गर्न सकिन्छ  जान्न जरुरी छ । 
दिपिकालाई पछि पार्दै प्रियंका बनिन ‘हाइ पेड हिरोइन्'
दिपिकालाई पछि पार्दै प्रियंका बनिन ‘हाइ पेड हिरोइन्' हिन्दी सिनेमामा शीर्ष नायिकाको कमी छैन । अहिले ठूलो पर्दामा सक्रिय रहनेमा दीपिका पादुकोण, प्रियंका चोपडा, आलिया भट्ट, कट्रिना कैफ र करिना कपूर खानजस्ता अभिनेत्रीहरु छन् । तर के तपाईलाई थाहा छ ? यी मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन को हुन् ? 
गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु
गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ।
आजबाट सुरु हुदैँ आइपीएल, उदघाटन खेल कोलकोत्तामा
आजबाट सुरु हुदैँ आइपीएल, उदघाटन खेल कोलकोत्तामा इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदै छ। 
Weather Update