Harsamaya
हर समय
हर समय
तनहुँमा पाँच दिनदेखि हराएका युवा नदी किनारमा मृत अवस्थामा फेला, रहस्य अझै गहिरिँदै
तनहुँमा पाँच दिनदेखि हराएका युवा नदी किनारमा मृत अवस्थामा फेला, रहस्य अझै गहिरिँदै पाँच दिनअघि अचानक बेपत्ता भएका गोरखाका ३० वर्षीय युवा राहुल कुमालको शव तनहुँको मस्र्याङ्दी नदी किनारमा फेला परेको छ।
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए दुई दिने शिविरमा नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल , वडाध्यक्षहरु त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो।
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोकेको थोक मूल्य सूची हेर्दा उपभोक्ताको झोलि तरकारीले सजिलो, तर फलफूलले गार्‍हो बनाएको देखिन्छ।
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। 
आजको राशिफल विशेष : कसको भाग्य चम्कियो, कसले सम्हाल्नुपर्छ भावना?
आजको राशिफल विशेष : कसको भाग्य चम्कियो, कसले सम्हाल्नुपर्छ भावना? आज २०८१ चैत्र ९ गते शनिबार । आजको राशिफलले विभिन्न राशि अनुसार जीवनका मुख्य पाटाहरूमा परिवर्तनका संकेत देखाएको छ। केहीका लागि आजको दिन सौभाग्यशाली रहने देखिएको छ भने केहीलाई आत्मसंयम र होशियार रहन सुझाव दिइएको छ।
विदेशी मुद्रामा मजबुत डलर, पाउन्ड र युरो – नेपाली उपभोक्तामा थप दबाव!
विदेशी मुद्रामा मजबुत डलर, पाउन्ड र युरो – नेपाली उपभोक्तामा थप दबाव! नेपाली बजारमा आज विदेशी मुद्राको विनिमयदर हेर्दा डलर, युरो र पाउन्ड पुनः उकालो लागेका छन्, जसले आयातमा निर्भर नेपाली अर्थतन्त्रमा थप चुनौती थप्ने संकेत देखिएको छ।
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ
जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। 
दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद
दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । 
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
भारतले सरकार परिवर्तन चाहेको छैन -  परराष्ट्रमन्त्री राणा 
भारतले सरकार परिवर्तन चाहेको छैन -  परराष्ट्रमन्त्री राणा  उनले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशय छैन, यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै छ ।
अखिलका स्ववियु सभापतिका उम्मेदवार श्रेष्ठले गरे क्याम्पसमा तोडफोड 
अखिलका स्ववियु सभापतिका उम्मेदवार श्रेष्ठले गरे क्याम्पसमा तोडफोड  स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीले ध्यानाकर्षण पत्र समेत क्याम्पस प्रमुख प्रशासनलाई हिजो बुझाएको थियो । ध्यानाकर्षण पत्रमा हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी  पार्टीका नेतृत्वसँग छलफल गरेर निकासा दिन्छौँ भनेका थियौँ तर यस्तो गतिविधि हामीले सोचेका थिएनौँ क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए। 
Weather Update