Harsamaya
हर समय
हर समय
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल
म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन् ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित)
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित) मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् । 
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
आजको राशिफल : प्रेम, प्रतिष्ठा र परिवर्तनको संकेत !
आजको राशिफल : प्रेम, प्रतिष्ठा र परिवर्तनको संकेत ! आज २०८२ असार १८ गते बुधबार । आजको दिन धेरै राशिहरूका लागि आत्मविश्वास, सन्देह र सन्तुलनको त्रिकोण हो।
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह 
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छिन् ।
सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी (भिडियोसहित)
सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी (भिडियोसहित) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन् ।
सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि (भिडियोसहित)
सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि (भिडियोसहित)  पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् । 
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित)
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित) ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ । 
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग (भिडियोसहित)
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग (भिडियोसहित) नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ ।  
संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा. कोइराला (भिडियोसहित)
संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा. कोइराला (भिडियोसहित) नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् । 
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।
Weather Update