जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी
सोमबार, भदौ २, २०८२
‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन
सोमबार, भदौ २, २०८२
सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।
बार एशोसिएशनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति
सोमबार, भदौ २, २०८२
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएशन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।
डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ
सोमबार, भदौ २, २०८२
उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरू पूरा नभएको बताए ।
विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
सोमबार, भदौ २, २०८२
उनले लेखेकी छन्, ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’
कानुनमा नभएका शिक्षाका विषय नियमावलीमा व्यवस्थापन गरौं : पन्त
सोमबार, भदौ २, २०८२
त्यस्तै उनले कानुन बनाउँदै गर्दा व्यवहारमा लागू हुनसक्ने सम्भावना कति छ त्यसलाई हेर्नुपर्ने बताए । सरकारको दायित्व अनिवार्य निःशुल्क छात्रवृत्ति कार्यान्वयन गर्ने रहेको बताउँदै उनले सरकार त्यो कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए ।
रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता
सोमबार, भदौ २, २०८२
त्यस अवधिमा २७ राजनीतिक दलको निवेदन परे पनि रित पुगेका २६ दल दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् ।
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस् : उपसभापति गुरुङ
सोमबार, भदौ २, २०८२
नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राख्नुभयो ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कांग्रेस सभापति देउवाको निर्देशन
सोमबार, भदौ २, २०८२
उनले कांग्रेसमाथि लगाइएका अनावश्यक आरोपहरुका बारेमा जनतालाई बुझाउनुपर्ने र कांग्रेसभित्रका कमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गरे ।
६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : मन्त्री अधिकारी (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए ।
सबै तहका कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ : मन्त्री न्यौपाने (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
यस्तै, उनले निजामती सेवामा समर्पित कर्मचारीहरुको सरुवा, बढुवा, वृद्धि विकासलाई समय अनुसार ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै यी सबै विषयलाई प्राथमिकतामा राखेको बताइन् ।
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए ।
डोजर आतंकपछि मनोहरा सुकुम्बासीको बिचल्ली, भोट माग्ने नेताहरु खोज्दै
सोमबार, भदौ २, २०८२
तर यता, काठमाडौं महानगरपालिकाले पटक पटक सूचना दिएको र केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको जनाएको छ ।
साताको लोकप्रिय

