Harsamaya
हर समय
हर समय
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत आज २०८२ असार १९ गते बिहिबार। आजको दिन तपाईंका लागि केवल सामान्य दिन होइन - यो एउटा यस्तो घडी हो, जसले तपाईंको मानसिक, व्यावसायिक र पारिवारिक जीवनमा नयाँ तरंग ल्याउने सम्भावना बोकेको छ।
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् ।
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित)
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित) पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ ।
कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित)
कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित) नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् ।
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित)
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित) कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ ।
कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा (भिडियोसहित)
कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा (भिडियोसहित) नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन् ।
देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : पूर्व अर्थमन्त्री आचार्य
देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : पूर्व अर्थमन्त्री आचार्य कांग्रेसका दिवंगत नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै आचार्यले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारलाई संवेदनशील र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
‘कुलिङ पिरियड’ सम्बन्धी विधेयक सहमतिभन्दा फरक तरिकाले पारित भएको भन्दै नेकपा माओवादीको आपत्ति [भिडियो]
‘कुलिङ पिरियड’ सम्बन्धी विधेयक सहमतिभन्दा फरक तरिकाले पारित भएको भन्दै नेकपा माओवादीको आपत्ति [भिडियो] उनले भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधि प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरू उठेका छन् ।...
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् ।
Weather Update