विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी
बिहीबार, असार १९, २०८२
खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।
स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने
बिहीबार, असार १९, २०८२
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।
माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित
बिहीबार, असार १९, २०८२
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते
बिहीबार, असार १९, २०८२
बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन ।
५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर (भिडियोसहित)
बिहीबार, असार १९, २०८२
विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह
बिहीबार, असार १९, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता
बिहीबार, असार १९, २०८२
अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ ।
नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन
बिहीबार, असार १९, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन ।
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु
बिहीबार, असार १९, २०८२
रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको बजार मूल्य
बिहीबार, असार १९, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जितु नेपाल पुन : बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर
बिहीबार, असार १९, २०८२
भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुन : ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ ।
एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै
बिहीबार, असार १९, २०८२
नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै
बिहीबार, असार १९, २०८२
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।
साताको लोकप्रिय

