‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो]
बिहीबार, असार १९, २०८२
उनले भने,‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरूले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचन गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न हो ।’
विनोद चौधरीलाई दिनेश कोइरालाको जबाफ - शेखर कोइराला संकीर्ण भएको भए तपाईं केन्द्रीय सदस्य बन्नुहुन्थेन [पूर्णपाठसहित]
बिहीबार, असार १९, २०८२
‘कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई उच्च कदर गर्ने संस्कृति रहेको उनले स्पष्ट पारे । विगतमा निकटतम प्रतिस्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ ?’, उनले प्रश्न गरे ।
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
बिहीबार, असार १९, २०८२
बिहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।
ऐन नसच्याए चालकहरुले नै नेपालको जेल भरिनसक्ने !
बिहीबार, असार १९, २०८२
सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असरबारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ ।
‘लोकतन्त्रको नाममा खसीको टाउको देखाएर कुकुरको मासु बेचिने स्थिति आयो’ (भिडियोसहित)
बिहीबार, असार १९, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौं : उर्मिला थपलिया
बिहीबार, असार १९, २०८२
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरुबीच सम्झौता प्रक्रिया अन्तिम चरणमा
बिहीबार, असार १९, २०८२
हाइटार-शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न पाँच चिनियाँसहित ५२ पक्राउ
बिहीबार, असार १९, २०८२
पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
बिहीबार, असार १९, २०८२
रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से
बिहीबार, असार १९, २०८२
साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ ।
नेकपा एसको सचिवालय बैठक स्थगित
बिहीबार, असार १९, २०८२
नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या आएपछि सचिवालय बैठक स्थगित भएको छ ।
मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश
बिहीबार, असार १९, २०८२
मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ ।
गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा
बिहीबार, असार १९, २०८२
गाजा पट्टीमा घाइते भएकाहरु चिकित्सा उपचारका लागि जोर्डन आइपुगेका छन् । जसमध्ये १९ जना बालबालिका छन् ।
साताको लोकप्रिय

![‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Dilbhusan-1751549181.jpg)