Harsamaya
हर समय
हर समय
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।
सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने 
सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए । त्यस्तै उनले बैठकमा प्रदेशसभा निर्वाचनको विषयमा पनि छलफल भएको जानकारी दिए । 
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित)
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित) महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।
‘निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’ (भिडियोसहित)
‘निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’ (भिडियोसहित) त्यस्तै उनले शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग भएको धारणा राखे । विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको उनको भनाई छ । 
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् ।
५ लाख बढी मूल्यका भन्सार छलीको कपडा र मोटरसाइकलसहित रामकुमार पक्राउ
५ लाख बढी मूल्यका भन्सार छलीको कपडा र मोटरसाइकलसहित रामकुमार पक्राउ आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।
महानिर्देशक मित्र बराल ‘निजामती सेवा पुरस्कार’बाट सम्मानित
महानिर्देशक मित्र बराल ‘निजामती सेवा पुरस्कार’बाट सम्मानित निजामती सेवा दिवस २०८२ का आवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरेका हुन् । 
लमजुङमा प्रचण्डको मर्निङ वाक
लमजुङमा प्रचण्डको मर्निङ वाक त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।
एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिने (भिडियो)
एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिने (भिडियो) नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । 
अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड
अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् । 
Weather Update