Harsamaya
हर समय
हर समय
ड्रोनबाट यस्तो देखिएको थियो वसन्तपुरको इन्द्रजात्रा (फोटो फिचर)
ड्रोनबाट यस्तो देखिएको थियो वसन्तपुरको इन्द्रजात्रा (फोटो फिचर) काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ।
आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
भोली देखि सोह्र श्राद्ध सुरु हुँदै 
भोली देखि सोह्र श्राद्ध सुरु हुँदै  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष भोलीदेखि विधिवत् आरम्भ गरिँदैछ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
चुली हिमाल आरोहरणका लागि खुल्ला
चुली हिमाल आरोहरणका लागि खुल्ला चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिन्छ।
आजको राशिफल : भाग्यसँगै आत्मविश्वासको नक्सा
आजको राशिफल : भाग्यसँगै आत्मविश्वासको नक्सा आज २०८२ भदौ २२ गते आइतबार । जीवनको प्रत्येक मोडमा ग्रह–नक्षत्रले दिएको ऊर्जा फरक–फरक हुन्छ । कहिले स्वास्थ्यमा सुधार, कहिले व्यापारमा फाइदा त कहिले परिवार र प्रेममा चुनौती आउँछ ।
डलर स्थिर रहँदा, दिनार र युरोले ताने ध्यान
डलर स्थिर रहँदा, दिनार र युरोले ताने ध्यान नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहँदा युरो, पाउण्ड, दिनारलगायतका मुद्रामा उतारचढाव देखिएको छ।
करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका मजदुरको मृत्यु
करेन्ट लागेर सुपरहेवा हाइड्रोपावरका मजदुरको मृत्यु आज दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर घाइते भएका उहाँको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो । 
कुरियर सेवालाई व्यवस्थित गर्न सरकारले नीतिगत रुपमा काम गर्छ : मन्त्री भण्डारी
कुरियर सेवालाई व्यवस्थित गर्न सरकारले नीतिगत रुपमा काम गर्छ : मन्त्री भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताएका छन् ।
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ ।
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् ।
Weather Update