Harsamaya
हर समय
हर समय
भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र
भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्
नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो-२०२५ आयोजना हुँदै
नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो-२०२५ आयोजना हुँदै अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।
ईभी नीतिमा मापदण्ड र बहस आवश्यक : मन्त्री थापा
ईभी नीतिमा मापदण्ड र बहस आवश्यक : मन्त्री थापा बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री जयराम थापाले विद्युतीय सवारी (ईभी) को प्रवद्र्धनमा सरकार गम्भीर रहेपनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या देखिएको बताएका छन् ।
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा  सहभागी बनेर बाठो नबन्न नेता÷अभियन्ताहरूलाई आग्रह गरेका छन् । 
सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सुचीकृतपछि चासो बढ्यो (भिडियो)
सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सुचीकृतपछि चासो बढ्यो (भिडियो) नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् ।
आज राति खग्रास चन्द्रग्रहण लाग्ने
आज राति खग्रास चन्द्रग्रहण लाग्ने साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए । 
लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी
लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।
गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : स्थानीय व्यापारी निराश (भिडियोसहित)
गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : स्थानीय व्यापारी निराश (भिडियोसहित) ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ ।
‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजियो प्रधानमन्त्री ओली
‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजियो प्रधानमन्त्री ओली कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ ।
सत्यनिरुपण आयोगमा थप १५ हजार गम्भीर यौन हिंसासँग सम्बन्धीत उजुरी 
सत्यनिरुपण आयोगमा थप १५ हजार गम्भीर यौन हिंसासँग सम्बन्धीत उजुरी  सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नया र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए । 
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले भूमि समस्या समाधानको लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार
पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
Weather Update