Harsamaya
हर समय
हर समय
विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता (भिडियोसहित)
विपद् व्यवस्थापनका लागि ड्रोन प्रयोग गर्ने सम्बन्धी सम्झौता (भिडियोसहित) गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ बीच विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धार र विपद् व्यवस्थापनका क्षेत्रमा तत्काल मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । 
कांग्रेसको ‘कोर भ्यालु’ मा एमालेले आक्रमण गर्यो - डा. शेखर [भिडियो]
कांग्रेसको ‘कोर भ्यालु’ मा एमालेले आक्रमण गर्यो - डा. शेखर [भिडियो] त्यस्तै, उनले देउवाले टेक एन्ड पे मा अडान लिए जस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिन आवश्यक रहेको बताए ।
सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पुष्पाञ्जली आमा गस्ती समूहको आपत्ति
सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पुष्पाञ्जली आमा गस्ती समूहको आपत्ति मकवानपुरमा रहेको पुष्पाञ्जली आमा गस्ती समूहले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । हर समय डट कममा गत जेठ २७ गते प्रकाशित समाचारप्रति समूहले आपत्ति जनाएको हो । 
 विपी स्मृति दिवसको अवसरमा सिन्धु कांग्रेसद्वारा वृक्षरोपण
 विपी स्मृति दिवसको अवसरमा सिन्धु कांग्रेसद्वारा वृक्षरोपण महामानव  विपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
भावनाको गीतमा शिल्पा र राजनको रोमान्स (भिडियोसहित)
भावनाको गीतमा शिल्पा र राजनको रोमान्स (भिडियोसहित) गायिका भावना आचार्य  र  गायक रामचन्द्र काफ्लेको स्वर रहेको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’ (भिडियोसहित)
‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’ (भिडियोसहित) नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हड्ताल गर्ने
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हड्ताल गर्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ ।
गफाडी चौर’को नाम अब ‘बिपी चोक’
गफाडी चौर’को नाम अब ‘बिपी चोक’ मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ ।
साफ यु–२० महिला टोली स्वदेश फिर्ता (भिडियोसहित)
साफ यु–२० महिला टोली स्वदेश फिर्ता (भिडियोसहित) उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बङ्गलादेशसँग पराजित हुन पुगेको पनि बताइन् ।बङ्गलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो । 
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा उनले भने, ‘आज लाखौँ लाख युवाहरू विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दै छन् । यहाँ गम्भीर प्रश्न छ ।  नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौ, के पूरा गर्‍यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’
गैर कानुनी रूपमा विदेश जानेहरूका कारण बढी समस्या : मन्त्री साह (भिडियोसहित)
गैर कानुनी रूपमा विदेश जानेहरूका कारण बढी समस्या : मन्त्री साह (भिडियोसहित) मंगलबार सिंहदरबारमा बसेको  वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरूमा आएको समस्यालाई कानुनी रूपमा मात्र नभई  सामाजिक उपचारका रूपमा पनि काम गर्नुपर्ने बताए ।
Weather Update