Harsamaya
हर समय
हर समय
सरकारले भन्यो - अनधिकृत ‘भिपिएन’प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउनू 
सरकारले भन्यो - अनधिकृत ‘भिपिएन’प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउनू  मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ । 
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची  आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।
सडक बन्दले बाजुराका स्याउ कृषकलाई ढुवानीमा समस्या
सडक बन्दले बाजुराका स्याउ कृषकलाई ढुवानीमा समस्या बाजुराका स्याउ कृषकलाई यो बर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्ड  अवरुद्ध भएको ३ महिनासम्म पनि सञ्चालन हुन नसक्दा यहाँका स्याउ कृषकलाई स्याउ बजारसम्म लिन समस्या भएको हो ।
यूएई त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानलाई
यूएई त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानलाई एशिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रि–देशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ७५ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
मौसम पूर्वानुमान : यी भूभागमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी भूभागमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।
‘संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’ (भिडियोसहित)
‘संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’ (भिडियोसहित) प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्र श्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ ।
आजको राशिफल : मेहनत, अवसर र आत्मअनुशासनले दिनेछ जीवनलाई नयाँ दिशा
आजको राशिफल : मेहनत, अवसर र आत्मअनुशासनले दिनेछ जीवनलाई नयाँ दिशा आजको दिन १२ राशिका लागि नयाँ सम्भावना र चुनौतीको मिश्रण बोकेर आएको छ । कतै परिवार र साथीहरूको सहयोगले उत्साह थप्नेछ भने कतै आफ्नो निर्णयशक्ति र धैर्यले अवसरलाई जीवनमा सुनौलो पाटो दिन सक्छ ।
पितृलाई सम्झिँदै सुरु भयो सोह्रश्राद्ध : तर्पण-पिण्डदानमार्फत ऋणमुक्तिको यात्रा
पितृलाई सम्झिँदै सुरु भयो सोह्रश्राद्ध : तर्पण-पिण्डदानमार्फत ऋणमुक्तिको यात्रा आजदेखि सुरु भएको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पितृ पक्ष (सोह्रश्राद्ध) मा दिवंगत पूर्वजलाई श्रद्धा–भक्तिपूर्वक सम्झने परम्परा प्रारम्भ भएको छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर आज स्थिर देखिएको छ भने युरोपेली युरो र बेलायती पाउण्डमा उतार-चढाव देखिएको छ ।
सामाजिक सञ्जाललाई दर्तामा आउन सरकारको पुनः आग्रह
सामाजिक सञ्जाललाई दर्तामा आउन सरकारको पुनः आग्रह सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ ।
ज्यान मुद्दामा फरार जीवनाथ तिमल्सिना ४५ वर्षपछि पक्राउ
ज्यान मुद्दामा फरार जीवनाथ तिमल्सिना ४५ वर्षपछि पक्राउ ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए । 
Weather Update