Harsamaya
हर समय
हर समय
प्रहरीको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी
प्रहरीको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी आन्दोलनकर्मीहरु संसद भवनको गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
काठमाडौंमा कर्फ्यु जारी
काठमाडौंमा कर्फ्यु जारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेको छ । 
‘नो मोर करप्सन’ भन्दै जेनजी पुस्ता सडकमा [फोटोफिचर]
‘नो मोर करप्सन’ भन्दै जेनजी पुस्ता सडकमा [फोटोफिचर] भष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् ।
जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा
जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा प्रदर्शनस्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ । जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले जानकारी दिए । 
चार सयले घट्यो सुनको मूल्य
चार सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु
सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 
 निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन अझ सशक्त बनाउने
 निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन अझ सशक्त बनाउने संयुक्त आन्दोलन समितिले आइतबार जारी विज्ञप्तिमा निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि विधेयकले गम्भीर असर पार्ने भन्दै अघिल्ला कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट गरेको छ ।
कोशीमा पनि जेनजीको आन्दोलन 
कोशीमा पनि जेनजीको आन्दोलन  सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ भने, विराटनगरमा पनि सनसारीमाइस्थानदेखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ । 
‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता  
‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता   उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् ।
सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता लिन सरकारलाई माग
सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता लिन सरकारलाई माग संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), विद्यार्थी जनमत संघ, वैज्ञानिक समाजवादी विद्यार्थी युनियन, लगायतका १७ विद्यार्थी संगठनका अध्यक्षहरू तथा प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।
प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’
प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’ प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’ निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’
Weather Update