पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घट्छः मन्त्री सिन्हा
आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्यले वातावरण र समग्र अर्थतन्त्रमा महत्वपुर्ण रहेकोले उल्लेख गर्दै मन्त्री सिन्हाले जैविक इन्धन सवारी साधनबाट हुने उत्सर्जनलाई घटाउने बताए ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, फागुन १०, २०८२
शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
शुक्रबार, फागुन ८, २०८२
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
चीनको कमर्शियल भेहिकल बजारमा फोटोनको दबदबा कायमै
बुधबार, फागुन ६, २०८२
एमएडब्लू ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनी एमएडब्लू वृद्धि नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो।
नियोजित रुपमा बिगारिएको आपूर्ति संरचनाले चुनावको मुखमा ग्यास अभाव र मूल्यवृद्धि : माधव तिमल्सिना [भिडियोसहित]
मंगलबार, फागुन ५, २०८२
सोही विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेको कुराकानीमा उनले यसलाई ‘नियोजित रूपमा सिर्जना गरिएको आपूर्ति शृंखला अव्यवस्थापन’को परिणाम भएको बताएका छन् ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
मंगलबार, फागुन ५, २०८२
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदिको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सोमबार, फागुन ४, २०८२
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
घरजग्गा कारोबारबाट पाँच अर्ब राजस्व संकलन
सोमबार, फागुन ४, २०८२
देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
आइतबार, फागुन ३, २०८२
यस्तै दोस्रो वर्ग (सुर्खेत, दाङ) मा पेट्रोल लिटरमा १५६ रुपैयाँ र डिजेल/मट्टीतेल लिटरमा १४१ रुपैयाँ हुने भएको छ ।
देशभरका साथीहरुले मलाई बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नै देख्न चाहेका छन् : हेमराज ढकाल [भिडियोसहित]
आइतबार, फागुन ३, २०८२
महासंघभित्र आफू एउटै समूहको सदस्यका रूपमा सहकार्यको भावनासहित अगाडि बढ्ने बताउँदै उनले अन्ततः साथीहरूको सल्लाह र सहमतिमै नेतृत्व यात्राको टुंगो लाग्ने संकेत गरेका छन् ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
आइतबार, फागुन ३, २०८२
शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना, पाँचलाई चेतावनी
शनिबार, फागुन २, २०८२
उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
महिलालाई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य छ : मन्त्री सिन्हा
शुक्रबार, फागुन १, २०८२
शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड –२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए ।
साताको लोकप्रिय

