Harsamaya
कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भव : बिरेन्द्र बस्नेत
कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भव : बिरेन्द्र बस्नेत व्यावसायिकतातर्फ नडोहोर्याएसम्म र उनीहरूको जीवनस्तर नउकासेसम्म देशमा समतामूलक समृद्धि हासिल हुन नसक्ने उनले दाबी गरे ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? 
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?  त्यस्तै संयुक्त अधिराज्यले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत र संयुक्त अरब इमिरेट्स (यूएई) ले ५ प्रतिशत भन्सार लगाउने गरेको तथ्यांकमा उल्लेख छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो  बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । 
झापा र इलामका चिया उद्योग सरकारी आश्वासनपछि खुले
झापा र इलामका चिया उद्योग सरकारी आश्वासनपछि खुले  सङ्घले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।
रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री
रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री उनका अनुसार मोहीलाई ‘ड्रिङ्किङ योगर्ट’ का रूपमा समेत प्रयोग गरिने भएकाले शरीरलाई शीतलता र हाइड्रेसन प्रदान गर्न मद्दत पुग्छ । त्यसैगरी केसरयुक्त फ्लेभर मिल्कप्रति पनि उपभोक्ताको आकर्षण बढेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा जित्नेभन्दा हार्ने उम्मेदवारले गरे बढी खर्च
प्रतिनिधिसभा निर्वाचनमा जित्नेभन्दा हार्ने उम्मेदवारले गरे बढी खर्च निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारलाई २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न सीमा तोकेको भए पनि औसतमा उम्मेदवारले ७२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ, जुन कानुनी सीमाभन्दा ११८ प्रतिशत बढी हो।
इन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट 
इन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट  , अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।
बजेट बाँडफाँटमा विवाद, मेलम्ची नगरसभाको बैठक स्थगित
बजेट बाँडफाँटमा विवाद, मेलम्ची नगरसभाको बैठक स्थगित बजेट वितरणमा भागबन्डा नमिलेको आरोप लगाउँदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभा निर्धारित कार्यसूचीअनुसार अघि बढ्न सकेन।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
Weather Update