Harsamaya
काठमाडौंमा ७२१ जना चालकलाई कारबाही
काठमाडौंमा ७२१ जना चालकलाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सुन प्रतितोला तीन हजार १०० ले घट्यो
सुन प्रतितोला तीन हजार १०० ले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० कायम भएको छ ।
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क 
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क  यस्तै निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाले बिरामीबाट लिने सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू भएको छ।
अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : महासंघ अध्यक्ष श्रेष्ठ
अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : महासंघ अध्यक्ष श्रेष्ठ अध्यक्ष श्रेष्ठले विशेषगरी तराईका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवश्यक गुणस्तरको विद्युत उपलब्ध नभएको बताए ।
कवाड व्यवसायीले गरे आत्मदाहको प्रयास
कवाड व्यवसायीले गरे आत्मदाहको प्रयास लागि सानो भर्याङ आएर नागार्जुन नगरपालिकाको रसिद काटी जाने गरेका छौं, तर धादिङले अबरोध गर्दै आएको छ,’ मुकेशले भने ।
राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू
राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू विभागका अनुसार, राइड–सेयरिङ प्लेटफर्म हरूले आफ्नो एपमार्फत यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्ति (राइडर) बाट कारोबारको बखत ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेछ ।
सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले
सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा युएनडीपीले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए । 
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री 
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए ।  
घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह
घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि घर–घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताएका हुन् ।
विज्ञापन बोर्डमा दरखास्त आव्हान 
विज्ञापन बोर्डमा दरखास्त आव्हान  उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।
३६ वर्षीय प्रधानमन्त्रीले युवाको भावना बुझ्छन्, स्वदेशमै अवसर दिन्छन् भन्ने अपेक्षा छ : सरोज वानियाँ [भिडियोसहित]
३६ वर्षीय प्रधानमन्त्रीले युवाको भावना बुझ्छन्, स्वदेशमै अवसर दिन्छन् भन्ने अपेक्षा छ : सरोज वानियाँ [भिडियोसहित] सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने सङ्कल्प गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो।
भरी सिलिन्डर ग्यास दिने आयल निगमको निर्णय
भरी सिलिन्डर ग्यास दिने आयल निगमको निर्णय अब भने आपूर्ति सहज बन्दै गएपछि उक्त व्यवस्था हटाएर पुनः १४.२ केजीकै सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ।
Weather Update