Harsamaya
कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 
कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज  यसरी कुल बजेटको ६१.९७ प्रतिशत मात्र खर्च भएको छ । बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँ बजेट फ्रिज भएको छ । 
एघार महिनामा २१ खर्ब २० अर्ब बढी रेमिट्यान्स भित्रियो
एघार महिनामा २१ खर्ब २० अर्ब बढी रेमिट्यान्स भित्रियो गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो ।
ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना
ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना महानगरका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत), प्रशासनिक खर्चतर्फ १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानतर्फ १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) विनियोजन गरिएको छ ।
२८ सयले घट्यो सुनको मूल्य 
२८ सयले घट्यो सुनको मूल्य  आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ५१ करोड ८६ लाख ४१ हजार मात्र वास्तविक आम्दानी भएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी  रु चार हजार ३४० मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ ।
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो । 
आन्तरिक विवाद मत्थर पार्दै कोशीको बजेट पारित   
आन्तरिक विवाद मत्थर पार्दै कोशीको बजेट पारित    मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए। केही सांसदले हस्ताक्षर अभियानसमेत चलाएपछि प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको थियो । 
सम्पत्ति शुद्धीकरण कार्यालयलाई अझ सशक्त बनाइने - अर्थमन्त्री वाग्ले
सम्पत्ति शुद्धीकरण कार्यालयलाई अझ सशक्त बनाइने - अर्थमन्त्री वाग्ले उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ’आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी (भिडियोसहित)
सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी (भिडियोसहित) बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अध्यादेशमार्फत ल्याइएको व्यवस्थामा केही हदसम्म ओभर रिच भएको महसुस भएपछि संशोधन गरिएको बताए ।
Weather Update