Harsamaya
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कर्णालीबासीले आशा गर्ने ठाउँ नभएको शर्माको बताए । बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकता नै के हुन् भन्ने स्पष्ट नभएको उनको भनाई छ । कर्णालीको वस्तुगत र आत्मगत अवस्था नै पहिचान नगरी विनियोजन विधेयक आएको भन्दै उनले आक्रोश पोखे ।
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सिप मेला गर्ने: आवेदन आव्हान 
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सिप मेला गर्ने: आवेदन आव्हान  १० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । 
ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ (भिडियोसहित)
ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ (भिडियोसहित) शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदैं पूर्व मन्त्री गुरुङले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजू
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजू प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजूको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए । 
तीन हजारले बढ्यो सुनको मूल्य 
तीन हजारले बढ्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । 
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो  यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 
बोर्डका आयोजनाहरू सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुन्छन् : ज्ञवाली (भिडियोसहित)
बोर्डका आयोजनाहरू सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुन्छन् : ज्ञवाली (भिडियोसहित) अधिकृत ज्ञवालीले अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरूको प्राथमिकीकरण गर्ने प्रस्ताव पारित भएको भन्दै कर्णालीको जल विद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयको कानुनी राय लिने निर्णय भएको बताए । 
 इन्द्रावती गाउँपालिकाको सबैभन्दा कम बेरुजू, दुलालले गरेका थिए योजना कार्यान्वयनमा कडाइ
 इन्द्रावती गाउँपालिकाको सबैभन्दा कम बेरुजू, दुलालले गरेका थिए योजना कार्यान्वयनमा कडाइ त्यस्तै, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाले भने सबैभन्दा बढी बेरुजू देखाएको छ। उक्त गाउँपालिकाको बेरुजू १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत हो।
मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह (भिडियोसहित)
मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह (भिडियोसहित) ‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ती सिण्डिकेट लगाउन खोजे जसरी आउँछ त्यसरी नै फाल्न तयार हुनेछौं । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’  उनले भने । 
मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजू, अन्य प्रदेशमा कति ?
मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजू, अन्य प्रदेशमा कति ? यस वार्षिक प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजू स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख बेहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई अलग-अलग परिच्छेदमा प्रस्तुत गरिएको छ । 
‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु (भिडियोसहित)
‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु (भिडियोसहित) यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले प्रदर्शनमा नेपाल, भारत, बङ्गलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामग्रीहरूको १५० वटा स्टलहरु रहेको भन्दै आगामी दिन अझ बढाउँदै जाने बताए । 
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Weather Update