Harsamaya
जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड 
जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड  आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रति तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । 
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर,  यस्तो छ आजको विनिमय दर
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर,  यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गरिने
असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गरिने आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको जानकारी दिए ।
सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत 
सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत  अर्थ मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड यसैगरी उपप्रमुख डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् । उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् ।
अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्यो ३ अर्ब ९६ करोडको व्यापार
अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्यो ३ अर्ब ९६ करोडको व्यापार कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । 
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ।
आज सबै विदेशी  मुद्राको विनिमय दर  स्थिर, यस्तो छ आजको विनिमय दर
आज सबै विदेशी  मुद्राको विनिमय दर  स्थिर, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित [भिडियो]
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित [भिडियो] शुक्रबार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज विहान पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप 
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप  अन्य क्षेत्रहरू–जस्तै रियल स्टेट, शेयर बजार, र अन्य उद्योगहरूका लागि नीति स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको भन्दै मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको पनि नाइमाको आरोप छ ।
Weather Update