महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
बुधबार, वैशाख ३१, २०८२
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाइसकेपछि उक्त प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१ /०८२ मा विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजु सहितको प्रतिवेदन परीक्षकको कार्यालयले सार्वजनिक गर्न लागेको हो ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, वैशाख ३०, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता
मंगलबार, वैशाख ३०, २०८२
यस सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नसिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिनेछ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।
तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड
मंगलबार, वैशाख ३०, २०८२
तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन् । जीकार्डले भौतिक रूपमा भिजिटिङ कार्ड बोकेर हिँड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ ।
स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण (भिडियोसहित)
सोमबार, वैशाख २९, २०८२
गाडीले पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ यात्रामा आरामदायिक सुविधा प्रदान गर्छ । आर्श ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराइँदै आएको भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड
सोमबार, वैशाख २९, २०८२
मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरू रातारात जाने गरेको समेत बताएका छन् ।
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु
सोमबार, वैशाख २९, २०८२
विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् ।
नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
आइतबार, वैशाख २८, २०८२
यस योजना अन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।
सुनचाँदी व्यवसायीका लागि ऐन आवश्यक छ : माणिकरत्न शाक्य
शनिबार, वैशाख २७, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीहरुको लागि ऐन बनाउनुपर्ने बताएका छन् ।
मुगुका चार स्थानीय तहमा १ अर्ब ३० करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी सोरु गाउँपालिकामा
शनिबार, वैशाख २७, २०८२
गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फर्स्यौट र सुशासन प्रवर्द्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सुनको मूल्य घट्यो
शुक्रबार, वैशाख २६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु
शुक्रबार, वैशाख २६, २०८२
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योग व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।
‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’ को केन्द्रिय कार्यालय उद्घाटन (भिडियोसहित)
बिहीबार, वैशाख २५, २०८२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना गरिएको ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ केन्द्रिय कार्यालयको उद्घाटन गरिएको छ ।
साताको लोकप्रिय

