Harsamaya
तीन महिनामा साढे पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो ।
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट यस्तै, सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइ र कृष्णा वरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले बजेट पेस गरेका छैनन्।
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो । मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको स्पष्ट छानविन हुनुपर्छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको स्पष्ट छानविन हुनुपर्छ : अध्यक्ष ढकाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै १ अर्ब बराबरको क्षति
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै १ अर्ब बराबरको क्षति त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । 
पोर्चुगलमा कामदार भिसा बन्द
पोर्चुगलमा कामदार भिसा बन्द यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि यहाँ आउन नपाउने स्पष्ट गर्दै पोचुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ ।
बिहीबार सुनचाँदी कतिमा हुँदै छ कारोबार ?
बिहीबार सुनचाँदी कतिमा हुँदै छ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४  हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबिच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबिच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता यसबाहेक, ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूध पोखरी चेपे (११ मेगावाट) जस्ता आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ ।
नेचुङ भन्सारले उठायो तीन अर्ब ४९ करोड राजस्व संकलन
नेचुङ भन्सारले उठायो तीन अर्ब ४९ करोड राजस्व संकलन नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् । 
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Weather Update