Harsamaya
अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान
अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय 
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय  सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने अर्को  निर्णय भएको छ । 
एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित
एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १५० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तीन हजार ९० मा खरिदबिक्री भएको थियो । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
किसानलाई धान भित्र्याउने चटारो, वर्षाले १३९ मेट्रिक टन धान बाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, वर्षाले १३९ मेट्रिक टन धान बाली नष्ट त्यसै गरी लिखु तामाकोसी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ।
सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन : अर्थमन्त्री खनाल
सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन : अर्थमन्त्री खनाल त्यस्तै उनले जेनजी आन्दोलनले सरकार र निजी दुवै क्षेत्रलाई शिक्षा दिएको भन्दै त्यो केवल सरकार र राजनीतिप्रति मात्र आक्रोश नभएर समाज र निजी क्षेत्रप्रतिको पनि आक्रोश भएको बताए । 
उत्कृष्ट करदाताहरू सम्मानित : यि हुन् सम्मानित हुने करदाताहरू
उत्कृष्ट करदाताहरू सम्मानित : यि हुन् सम्मानित हुने करदाताहरू एकलौटी फर्महरूमा आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्र आई इन्रटरनेशनल सम्मानित भएको छ । वस्तु निर्माणको कारोबार गर्नेमा सबैभन्दा बढी आयकर दाखिला डाबर नेपालले गरेको छ ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार १५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ३ हजार १३५ मा कारोबार भएको थियो । 
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ?
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ? नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरदेखि खाडी देशका मुद्रा तथा युरोपेली समुहका मुद्रासम्म अधिकांशमा हल्का उतार–चढाव देखिएको छ।
Weather Update