बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
उनले भने, ‘बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर प्रयासरत भएको देखिन्छ । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवर्द्धन गर्ने दिशातर्फ बजेट केन्द्रित छ । विगतमा जस्तो सरकारले नसक्ने योजनाहरुलाई यसपटक बजेटमा राखेको छैन । जस्तो तीन करोडभन्दा सानो योजना बजेटमा देखिएको छैन ।’
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् ।
‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’
शुक्रबार, जेठ १६, २०८२
उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ । चालु खर्चलाई सीमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको...
साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् ।
सुनको मूल्य बढ्दा चाँदी घट्यो
शुक्रबार, जेठ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?
बिहीबार, जेठ १५, २०८२
यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ :अध्यक्ष ढकाल
बिहीबार, जेठ १५, २०८२
उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरू बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुँदैन । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’
जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण
बिहीबार, जेठ १५, २०८२
उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन्। उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल
बिहीबार, जेठ १५, २०८२
बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनकालागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् ।
बढेन ईभीको कर
बिहीबार, जेठ १५, २०८२
उनले वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै इभीको कर यथावत् राखिएको भन्दा संसदमा हाँसो गुन्जिएको थियो ।
यस्तो छ ६ वटा मन्त्रालयको बजेट
बिहीबार, जेठ १५, २०८२
उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टकृत जलन अस्पताल बनाइने बताए ।
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको हो।
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो
बिहीबार, जेठ १५, २०८२
बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।
साताको लोकप्रिय

