Harsamaya
इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी
इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान 
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान  रूसी पक्षले सुरु गरेको ठूलो स्तरको आदानप्रदान जारी रहने अपेक्षा गरिएको छ । प्रत्येक पक्षबाट २७० सैनिक र १२० नागरिकको आदानप्रदानपछि कैदी रिहाको प्रक्रिया सुरु भएको हो ।
टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै पाकिस्तानका प्रधानमन्त्री शरिफ
टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै पाकिस्तानका प्रधानमन्त्री शरिफ शहबाज शरिफले आफ्नो भ्रमणका क्रममा टर्की, इरान, अजरबैजान र ताजिकिस्तानका नेताहरूसँग भेटवार्ता विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतसँग सैन्य द्वन्द्व भएका बेला टर्की र अजरबैजनले खुलेआम पाकिस्तानलाई समर्थन गरेका थिए।
रुस र युक्रेनबीच आक्रमण जारी, बिस्फोटपछि धेरै स्थानमा आगलागी
रुस र युक्रेनबीच आक्रमण जारी, बिस्फोटपछि धेरै स्थानमा आगलागी शनिबार बिहान युक्रेनको राजधानी किभमा रूसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरेको थियो, शहरभरि विस्फोटको आवाज सुनिएको थियो। हवाई हमलामा कम्तिमा आठ जनाको मृत्यु भएको र विस्फोटका कारण शहरभरि धेरै ठाउँमा आगो लागेको बताइएको छ ।
अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरूको आपत्ति
अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरूको आपत्ति संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, जापान, ब्राजिल, इन्डोनेसिया र मलेसिया लगायत दर्जनौं सदस्य राष्ट्रका प्रतिनिधिहरूले अमेरिकाको एकपक्षीय भन्सार नीतिको आलोचना गरेका थिए ।
बंगलादेश सरकारका प्रमुख सल्लाहकार युनुस राजीनामा दिने तयारीमा
बंगलादेश सरकारका प्रमुख सल्लाहकार युनुस राजीनामा दिने तयारीमा यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो 
अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो  इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा तेस्रो ठूलो तेल उत्पादक हो र इजरायलको हडतालले इरानबाट तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ । 
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले ग‍र्यो स्वीकार
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले ग‍र्यो स्वीकार यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ । यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।
भारतमा कोभिड संक्रमित दुई जनाको मृत्यु
भारतमा कोभिड संक्रमित दुई जनाको मृत्यु सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ। 
अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान
अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस पहलले उत्पादकहरूलाई गुणस्तर उत्पादन उपलब्ध गराउन र राष्ट्रिय गौरव जगाउने ‘मेड इन मेक्सिको’ लोगो दर्ता गर्न पनि आव्हान गरिएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ  भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।
Weather Update