Harsamaya
युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी
युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी आक्रमणहरूले ट्याङ्क, बख्तर बन्द सवारी साधन, रकेट लन्चर, इलेकट्रोनिक युद्ध स्टेसन, गोला बारुद डिपो र अन्य धेरै लक्ष्यहरू नष्ट गरेको रिपोर्ट गरिएको छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि रुसी वायु रक्षा बलहरूले एउटा रकेट र २१७ फिक्स्ड–विङ ड्रोनहरू खसालेका छन् ।
सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन सहमत
सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन सहमत सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमति गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा वार्ता सुरु गर्ने विषयमा समेत दुवै पक्षले नयाँ सहमति भएको विदेश मन्त्री वाङले बताएका छन् ।
ट्रम्प र जेलेन्स्कीबिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता
ट्रम्प र जेलेन्स्कीबिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता ट्रम्पले युक्रेन संकट समाधान गर्न प्रगति भइरहेको र युक्रेनले माग गरेको सुरक्षा ग्यारेन्टी हुने बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा भएको आफ्नो वार्तापछि पुटिनलाई फोन गर्ने योजना बनाएको पनि बताए, यदि सबै कुरा राम्रो भयो भने अमेरिका, रुस र युक्रेन बीच त्रिपक्षीय बैठक हुनेछ ।
ट्रम्पलाई भेट्न जेलेन्स्कीसहित युरोपेली नेताहरू अमेरिका जाँदै
ट्रम्पलाई भेट्न जेलेन्स्कीसहित युरोपेली नेताहरू अमेरिका जाँदै ‘राष्ट्रपति जेलेन्स्कीको अनुरोधमा, म भोलि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र अन्य युरोपेली नेताहरूसँगको बैठकमा सामेल हुनेछु,’ भोन डेर लेयनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन् ।
उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन
उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतको आगामी उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
पाकिस्तानमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो
पाकिस्तानमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो पिडिएमएको रिपोर्टअनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ। शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ।
मथुरामा कृष्ण जन्माष्टमी, मन्दिर ‘अपरेशन सिन्दूर’को रुपमा सजियो 
मथुरामा कृष्ण जन्माष्टमी, मन्दिर ‘अपरेशन सिन्दूर’को रुपमा सजियो  भगवान कृष्णको जन्मोत्सवको अवसरमा मध्यरातको उत्सवको तयारी गर्दै गर्दा स्थानीय बजारहरू फूल, मिठाई र परम्परागत वस्तुहरू बेच्ने गतिविधिले भरिएका छन् ।
रुसद्वारा एक हप्तामा युक्रेनको डोनेट्स्क क्षेत्रमा थप ७ बस्तीहरू कब्जा 
रुसद्वारा एक हप्तामा युक्रेनको डोनेट्स्क क्षेत्रमा थप ७ बस्तीहरू कब्जा  ती मध्ये रूसको समारा क्षेत्रमा रहेको सिज्रान तेल रिफाइनरी पनि थियो । युक्रेनी सेनाले डोनेट्स्क क्षेत्रमा रहेको रूसी कमाण्ड पोस्टमा पनि सटीक आक्रमण गरेको छ ।
 युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत
 युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत मञ्चमा १० मिनेटभन्दा बढी समयसम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमनेसामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध
गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध वर्तमान अवस्थाले गैरसरकारी संस्थाहरू चिन्तित छन् । गाजा पट्टी सबैभन्दा खराब अनिकालको सामना गरिरहेको बेला त्यहाँबाट खाना र औषधि बाहिर राखिएको छ।
‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी
‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौँ । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिसन मोडमा काम गर्नेछ ।’
Weather Update