Harsamaya
एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल
एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो ।
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।कतिपय क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन।
इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु
इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु माअिन ओबेद नामक अर्को वासिन्दाले भने, ‘यो पीडादायी छ तर यसले हाम्रो संकल्प तोड्दैन । गाजा असफल भए हामी अरबको अस्तित्व नै हराउँछौं ।’
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।
नाइजेरियामा १५ जनाको डुबेर मृत्यु
नाइजेरियामा १५ जनाको डुबेर मृत्यु गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ ।
पाकिस्तानको पञ्जाबमा भीषण बाढी, साढे १४ लाख मानिस प्रभावित
पाकिस्तानको पञ्जाबमा भीषण बाढी, साढे १४ लाख मानिस प्रभावित जुन पछिल्लो ३० वर्ष यताकै सबैभन्दा ठुलो बाढी हो । चुनियाँ तहसील भनिने स्थानका नौ वटा गाउँलाई बाढीले मुख्य सडकसँग सम्पर्कविहीन बनाएका छन् भने सेना र प्रहरीले स्थानीयवासीलाई सुरक्षित स्थलमा सार्ने कार्य थालेका छन् ।
जम्मु–कश्मीरमा बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु
जम्मु–कश्मीरमा बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु अघिल्लो महिना, १४ अगस्तमा चिसोटी गाउँमा बाढीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको थियो भने ३३ जना अझै बेपत्ता छन् ।
गाजामा मृतक संख्या ६३ हजार नाघ्यो, एक मिलियन मानिस विस्थापनको जोखिममा (भिडियोसहित)
गाजामा मृतक संख्या ६३ हजार नाघ्यो, एक मिलियन मानिस विस्थापनको जोखिममा (भिडियोसहित) गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा मारिएका प्यालेस्टीनीहरूको संख्या ६३ हजार नाघेको छ । शुक्रबार मात्र कम्तीमा ५९ जनाको ज्यान गएको र २४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु
रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो ।
बाढीका कारण पाकिस्तानमा एक लाख  ५० हजार विस्थापित
बाढीका कारण पाकिस्तानमा एक लाख  ५० हजार विस्थापित भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।  
रुस द्वारा युक्रेनी क्षेप्यास्त्र डिपोमा आक्रमण (भिडियोसहित)
रुस द्वारा युक्रेनी क्षेप्यास्त्र डिपोमा आक्रमण (भिडियोसहित) रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
रुसद्वारा युक्रेनका धेरै बस्तीहरू कब्जा गरेको दाबी
रुसद्वारा युक्रेनका धेरै बस्तीहरू कब्जा गरेको दाबी रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, अगस्ट १६ देखि २२ सम्म, रुसी सेनाले डोनेट्स्क र निप्रोपेट्रोभस्क क्षेत्रहरूमा नौ बस्तीहरू कब्जा गरेको छ ।
Weather Update