Harsamaya
युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण
युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण यस क्षेत्रमा आणविक दुर्घटनाको जोखिम बढेको भन्दै मस्को र किएभले बारम्बार एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन्।
कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?
कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ? यद्यपि यो खुला क्षेत्रमा भएकाले मानिसहरूले टाढैबाट हेर्न भने सक्छन् ।’
कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु
कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु ‘शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ,’ क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेज भने ।
तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्युको जोखिम बढ्दै
तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्युको जोखिम बढ्दै अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट यसैबीच इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जानकारी दिएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको सङ्केत गर्दछ ।
होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको छ ।
मरुभूमि भित्रै बन्यो अद्भूत पार्क
मरुभूमि भित्रै बन्यो अद्भूत पार्क मरुभूमिको विस्तार रोक्न र सडकलाई बालुवाको कटानबाट जोगाउन सडकको दुबैतर्फ करिब २ करोड रुख र बुट्यानहरू रोपिएका छन् ।
ह्वाइट हाउस नजिक गोली चल्यो, संदिग्धको मृत्यु
ह्वाइट हाउस नजिक गोली चल्यो, संदिग्धको मृत्यु घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
गाजामा भएको इजरायली आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु राफाहको अल–मवासीको इजरायली सेनाद्वारा नियन्त्रित क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरू मारिएको डब्लु ए एफ ए समाचार एजेन्सीले जनाएको छ ।
नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने
नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने राजधानी बाहेक, उत्तर प्रदेश र अन्य क्षेत्रहरूमा पनि तीव्र गर्मी भइरहेको छ। उत्तर प्रदेशका केही भागहरूमा बुधबार तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको छ, जुन १९५१ पछिको उच्चतम तापक्रम हो।
ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद
ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद राष्ट्रपति ट्रम्पले भने कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायम रहेको संकेत दिएका छन् । उनले स्थिति सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन् ।
Weather Update