Harsamaya
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो भूकम्पमा परी तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएर अस्पतालमा उपचाररत रहेका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार राति १२ः२१ बजे लिउनान जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु
युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले यसको बदला लिने प्रतिबद्धता जनाएको थियो।
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा ‘नोटिफिकेशन नम्बर १७/२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको नियम तथा विशेष नीतिगत सर्तअन्तर्गत मात्र गर्न पाइनेछ । यो व्यवस्था तत्काल लागू गरिएको सूचनामा उल्लेख छ ।
ट्रम्पले भनेः इरानले परमाणु कार्यक्रम २० वर्ष रोके स्वीकार्य 
ट्रम्पले भनेः इरानले परमाणु कार्यक्रम २० वर्ष रोके स्वीकार्य  चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा वार्ता गरेपछि राष्ट्रपति विमान एयर फोर्स वानमा पत्रकारहरूसँग ट्रम्पले दुवै पक्ष इरानलाई आणविक हतियार राख्न दिनु हुँदैन र उसले अवरुद्ध गरेको होर्मुज जलमार्ग पुनः खोल्नुपर्छ भन्ने कुरामा सहमत भएको बताएका थिए ।
अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई युएईको एफ–१६ जेट विमानहरूबाट स्कर्टिङ
अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई युएईको एफ–१६ जेट विमानहरूबाट स्कर्टिङ दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने कार्यक्रम तय छ ।
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।
भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध
भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो ।
चीन पुगे राष्ट्रपति ट्रम्पः इरान युद्ध र ताइवान मामिला छलफल गर्ने 
चीन पुगे राष्ट्रपति ट्रम्पः इरान युद्ध र ताइवान मामिला छलफल गर्ने  ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका छन् । यसअघि ट्रम्पलाई चीनले हानभन्दा तल्लो वरीयताका नेताबाट स्वागत गरेको थियो । यसपटकको उनको स्वागत उच्च तहको नेताबाट हुनुलाई ट्रम्पले विशेष महत्त्व दिएको रूपमा बुझिएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङमा 
अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङमा  करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो ।
विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो
विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन र अर्थतन्त्रलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए ।
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी विस्फोट, ७ जनाको मृत्यु
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी विस्फोट, ७ जनाको मृत्यु विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा  ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ  । 
Weather Update